रक्तदान

शनिबार, २१ माघ २०७९, १७ : ५५

टिम नेपो तनहुँले शनिबार व्यास नगरपालिका–३, अनसन चौतारामा आयोजना गरेको रक्तदानमा रगत दान गर्दै सर्वसाधारण । सो अवसरमा १३ पिन्ट रगत सङ्कलन भएको छ ।

शनिबार, २१ माघ २०७९, १७ : ५५

प्रतिक्रिया