कर्णाली प्रदेश प्रमुख परियार - अवलोकन

शनिबार, २१ माघ २०७९, १८ : ०२

नेपाली सेनाको उत्तर पश्चिम पृतना हेडक्वाटरद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको एकताका लागि ‘रन फर युनिटी’ कार्यक्रममा सेनाले युद्ध कौशल, हातहतियार, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्री, आर्टिलरी उपकरणहरुको अवलोकन गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार ।  

शनिबार, २१ माघ २०७९, १८ : ०२

प्रतिक्रिया