भलिबलमा प्रतिस्पर्धा

१ बर्ष अगाडि

दमौली / तनहुँको शुक्लागण्डकी नगरपालिका–९ तालबेँसी माविमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । नगरपालिकाको आयोजना र तालबेँसी माविको व्यवस्थापमा राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया