गणेशको मूर्ति

आइतबार, २२ माघ २०७९, ०९ : २२

काठमाडौँ / तारकेश्वर नगरपालिका–४ गोलढुङ्गामा अवस्थित धार्मिक स्थल गणेश मन्दिर । यो गणेशको आकारमा ढुङ्गामा रहेको मूर्ति छ । शिरमा नागको मूर्तिले घेरिएको छ ।

आइतबार, २२ माघ २०७९, ०९ : २२

प्रतिक्रिया