प्रोगेसिभ इञ्जिनीयर्स यसोसियशनको अधिवेशन

आइतबार, २२ माघ २०७९, ०९ : २४

भोजपुर / प्रोगेसिभ इञ्जिनीयर्स यसोसियशन नेपाल (पिन) भोजपुरको अधिवेशन सम्पन्न । शनिबार भएको दोश्रो जिल्ला अधिवेशन तथा बृहत् जिल्ला भेलाले अध्यक्षमा सोभित घिमिरेसहित सात सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो ।

आइतबार, २२ माघ २०७९, ०९ : २४

प्रतिक्रिया