सडक स्तरोन्नति गरिँदै

१ महिना अगाडि

बेनी / म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनादेखि वडा नम्बर २ खोरिया जोड्ने सडकखण्ड अन्तर्गत महतलाको भिरमा निर्माण भएको सडकलाई ढलान गरी स्तरोन्नति गरिँदै ।

१ महिना अगाडि

प्रतिक्रिया