समता घरेलु लघुवित्तद्धारा लाभांश घोषणा

१ बर्ष अगाडि

काठमाडौँ-  समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ २० गते ९शुक्रबार० बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँको कुल १८ प्रतिशतले हुन आउने ६ करोड १६ लाख ९३ हजार ९५४।५६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ५ करोड १४ लाख ११ हजार ६२८.८० रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने १ करोड २ लाख ८३ हजार ३२५.७६ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्। 

साबिक समत लघुवित्त र घरेलु लघुवित्त आपसमा गाभिएर २०७८ वैशाख २ गतेबाट एकीकृत कारोबार सुरु भइसकेकोले लाभांशमा लाग्ने कुर छुटको व्यवस्था रहेकोले लाभांशमा लाग्ने करबापतको रकम नछुट्याइएको र उक्त मितिभन्दा पछि सेयर खरिद गर्नेले भने लाभांशकर नियमाअनुसार भुक्तानी गर्नुपर्ने संस्थाले जनाएको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ। 

काठमाडौँ समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको माघ २० गते (शुक्रबार) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ३४ करोड २७ लाख ४४ हजार १९२ रुपैयाँको कुल १८ प्रतिशतले हुन आउने ६ करोड १६ लाख ९३ हजार ९५४.५६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रतिक्रिया