पुल निर्माण कार्य अलपत्र अवस्थामा

१ बर्ष अगाडि

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र लालझाडी गाउँपालिका जोड्नका लागि दोदा नदीमा एक दशक अघिदेखि निर्माण थालिएको पक्की पुलका पिल्लर । नदीमा पुल निर्माणका लागि पिल्लर ठड्याइएको भएपनि  निर्माण कार्य तीन वर्ष अघिदेखि अलपत्र परेको स्थानीयवासी बताउँछन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया