समायोजनपछि केही शाखा कार्यालयहरु घटाउदै तथा स्थानान्तरण गर्दै ग्लोबल आइएमई बैंक

सोमबार, २३ माघ २०७९, १० : ५६

काठमाडौं- समायोजनपछि ग्लोबल आइएमई बैंक लिमिटेडले बैंक अफ काठमाण्डू लिमिटेडलाई प्राप्ति गरेपछि केही शाखा कार्यालयहरु घटाउने तथा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले साविक बैंक अफ काठमाण्डू लिमिटेडलाई प्राप्ति गरेपछि संचालनमा रहोका शाखा कार्यालयहरु समायोजन र स्थानान्तरण भई माघ २९ गतेदेखि एकीकृत रुपमा संचालन गर्ने जनाएको हो ।

समायोजनपछि ग्लोबल आइएमई बैंकले ग्लोबल आइएमई बैंकको ९ शाखा कार्यालय र बैंक अफ काठमाण्डूको २० वटा शाखा कार्यालय स्थानान्तरण तथा संचालनमा रहने जनाएको हो ।

No photo description available.

 

सोमबार, २३ माघ २०७९, १० : ५६

प्रतिक्रिया