योगमा प्रतिस्पर्धा

सोमबार, २३ माघ २०७९, १३ : ५३

 जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोक र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले संयुक्त रुपमा आयोजना गरिएको ‘बृहत खेलकुद महोत्सव २०७९’ अन्तर्गत चौथो दिन सोमबार बनेपास्थित योग भवनमा प्रतिस्पर्धा गर्दै । 

सोमबार, २३ माघ २०७९, १३ : ५३

प्रतिक्रिया