प्रतिस्पर्धा गर्दै खेलाडी

सोमबार, २३ माघ २०७९, १७ : १५

 बैतडीको मेलौली नगरपालिकामा जारी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत भलिबलको फाइनलमा प्रतिस्पर्धा गर्दै मणिलेक मावि र विशालपुर माविको टोली । फाइनल खेल मणिलेकले जितेको छ ।

सोमबार, २३ माघ २०७९, १७ : १५

प्रतिक्रिया