तस्बिर: रासस
गलकोट - बागलुङका १० वटै पालिकाको सहयोगमा रु २४ लाखको लागतमा खरिद गरिएको ३८९ थान म्याट्रेस जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीलाई हस्तान्तरण गर्दैै बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठसहित अन्य पालिका प्रमुखहरु । एक प्रहरी एक म्याट्रेस कार्यक्रमले प्रहरी सरुवा हुँदा बागलुङ जिल्लाभर विस्तारा लैजानु पर्ने अवस्थाको अन्त्य भएको छ ।
प्रतिक्रिया