तस्बिर: रासस
त्रिवेणी - नवलपुरको पहाडी क्षेत्र अन्र्तगत बौदीकाली गाउँपालिका–२, डेढगाउँमा रहेको प्रमुख धार्मिकस्थल अकलादेवी मन्दिर परिसर साथै मन्दिरमा रहेको शिला । स्थानीय जनश्रुति अनुसार हाल मन्दिर रहेको स्थानमा एउटा ढुङ्गा रहने गरेको जुन स्थानीय गोठालाले केही तल चौरमा फालेर आएता पनि फेरि अर्को दिन सोही स्थानमा आउने गरेकाले अलौकिक शक्ति रहेको यकिन गरी मन्दिर स्थापना गरिएको भनाइ छ ।
प्रतिक्रिया