रानीमहल दरबार

मंगलबार, २४ माघ २०७९, ०८ : ४०

रामपुर (पाल्पा) - रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार । कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ ।

मंगलबार, २४ माघ २०७९, ०८ : ४०

प्रतिक्रिया