तस्बिर: रासस
तुलसीपुर - दाङको तुलसीपुर उपमहानगरपालिका–१२ टरिगाउँ क्षेत्रमा विहान देखिएको हुस्सु । यस क्षेत्रमा बिहान १२ बजेसम्म हुस्सु हुनेगर्छ । हुस्सुले चिसो अत्यधिक हुन्छ भने सवारीसाधन चलाउँदा पनि दुर्घटनाको जोखिम बढाएको छ ।
प्रतिक्रिया