च्याउ खेतीमा भविस्य खोज्दै

मंगलबार, २४ माघ २०७९, ११ : ३२

मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाटका कृषक विवेक बोगटीले सञ्चालनमा ल्याएको फर्ममा फलिएको च्याउ । विदेशको मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षदखि उहाँ स्वदेशमै च्याउ उत्पादनमा रमाइराख्नु भएको छ । च्याउ खेती थाल्नुभएका बोगटीले यसवर्ष च्याउ बेचेरै करिब रु पचास लाख कमाउने लक्ष्य लिएको छ । 

मंगलबार, २४ माघ २०७९, ११ : ३२

प्रतिक्रिया