यलम्बर पार्कमा चिण्डो

मंगलबार, २४ माघ २०७९, १२ : ४०

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माणाधीन यलम्बर पार्कमा स्थापना गरिएको वाबु (चिण्डो) । प्रदेश सरकारको ७० र नगरपकालिकाको ३० प्रतिशत लगानीमा निर्माणाधीन पार्कमा १०० फिट अग्लो किराँती राजा यलम्बरको शालिक स्थापना गर्ने तयारी गरिएको छ । 

मंगलबार, २४ माघ २०७९, १२ : ४०

प्रतिक्रिया