काठमाडौँ - नेको इन्स्योरेन्स लिमिटेडले आज एक सूचना प्रकाशित गर्दै बीमा दाबी सम्बन्धी आवश्यक कागजात बुझाउन बीमितलाई अनुरोध गरेको हो ।
उक्त कम्पनीबाट जारी भएका बीमालेख अन्र्तगत परेका बीमादाबी सम्बन्धी क्षति मुल्याङ्कनका लागि बुझाउन बाकि आबश्यक कागजातहरु आजको मितिले ३५ दिन भित्र सम्ममा सम्बन्धित कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

प्रतिक्रिया