शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा नियुक्त भए  कर्माचार्य

मंगलबार, २४ माघ २०७९, १३ : १९

 काठमाडौँ - शिखर इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त भएका छन् ।

कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा कर्माचार्यलाई नियुक्त गरेको हो ।

मंगलबार, २४ माघ २०७९, १३ : १९

प्रतिक्रिया