तस्बिर : रासस
धनकुटाको महालक्ष्मी नगरपालिका–९ स्थित कटहरेबेंसीमा किसानले गरेको तोरी खेतीमा पहेंलपुर भएर फुलेको तोरीबाली । नगर क्षेत्रमा वार्षिक ८६ मेट्रिकटन तोरी उत्पादन हुने उपशाखाका बाली विज्ञान अधिकृत बसन्तराज श्रेष्ठ बताउँछन् ।
प्रतिक्रिया