नगरपालिकाको प्रशासकीय केन्द्र राडी ज्यूला

मंगलबार, २४ माघ २०७९, १५ : १९

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको प्रशासकीय केन्द्र रहेको राडी ज्यूला । राडी ज्यूला रुकुम पश्चिमको दोस्रो बजारको रुपमा स्थापित हुँदै गएको छ ।    

मंगलबार, २४ माघ २०७९, १५ : १९

प्रतिक्रिया