कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध

मंगलबार, २४ माघ २०७९, १७ : १४

झापाको बिर्तामोड नगरपालिकास्थित मुक्तिचोकमा मङ्गलबार कुखुरा र अण्डा सडकमा फ्याकेर विरोध गर्दै झापाली किसान । अण्डाको उचित मूल्य नपाएको भन्दै किसानले लेयर्स कुखुरा र अण्डा फालेर विरोध गरेका हुन् । 

मंगलबार, २४ माघ २०७९, १७ : १४

प्रतिक्रिया