तस्बिर : रासस
बेनी - बेनी–दरबाङ सडकखण्ड अन्तर्गत मङ्गला गाउँपालिका–२ बाबियाचौरस्थित पहाड काटेर सडक बिस्तार गरिँदै । कालोपत्रेसहित स्तरोन्नति गर्नका लागि सडकको ट्र्याक साँघुरो भएपछि अक्करे भीरलाई काटेर सडकलाई फराकिलो बनाउन लागिएको हो ।
प्रतिक्रिया