बटालागाउँ

बुधबार, २५ माघ २०७९, ०८ : ०५

जाजरकोट - रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको बटालागाउँ । अधिकांश बटालाहरु बस्ने यो गाउँमा अहिले सडक, खानेपानी र विद्युतीकरणले बिस्तारै विकासको मूलधारमा आउन थालेको छ ।

बुधबार, २५ माघ २०७९, ०८ : ०५

प्रतिक्रिया