तस्बिर : रासस
डुम्रे - तनहुँको व्यास नगरपालिका–१० शिशुवा भतेरीमा व्यास नगरपालिकाद्वारा सञ्चालित शिवालय गौ संरक्षण केन्द्रको नजिकै सिनो खोज्दै प्रकृतिका कुचिकारको रुपमा चिनिने गिद्ध । गौ संरक्षणमा रहेका पशुचौपाया मरेपछि सिनो गिद्धलाई दिने व्यवस्था गरिएपछि यहाँ नौ प्रजातिका करिब १०० गिद्ध सिनो खान आउने गरेका संरक्षण केन्द्रले जनाएको छ ।
प्रतिक्रिया