सुर्खेत - रूकुमपश्चिमको सानीभेरी नगरपालिका–३ र सानीभेरी नगरपालिका–८ जोड्ने सानीभेरी नदीमाथिको मोटरेबल पुल । पुल बनेसँगै यहाँका स्थानीयहरूको जनजीवन पनि परिवर्तन भएको छ ।
प्रतिक्रिया