देउखुरी - घोराही–१४ झिगौरामा रहेकोे पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोका मगर बिरुवाको स्याहार गर्दै । यहाँ विभिन्न जातिका पुष्पका बिरुवा तयार गरिन्छ ।
प्रतिक्रिया