मितेरी डेभलपमेन्ट बैंकद्धारा  ब्रान्च म्यानेजर माग

बुधबार, २५ माघ २०७९, १५ : १२

काठमाडौं-  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ ।

 बैंकले केही संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो ।

सो पदका लागि बैंकले म्यानेजेन्ट संकाय अन्तर्गत स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले फागुन १० गतेभित्र बैंकको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

बुधबार, २५ माघ २०७९, १५ : १२

प्रतिक्रिया