घाँसको भारी लिएर घरतर्फ जाँदै महिला

विहीबार, २६ माघ २०७९, ०८ : १७

खोटाङ - जङ्गलबाट घाँस तथा दाउरा लिएर घरतर्फ जाँदै हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका महिला । दस स्थानीय तह रहेको जिल्लाका अधिकांश महिलाको दिनचर्या घाँस÷दाउरामै बित्ने गरेको छ ।

विहीबार, २६ माघ २०७९, ०८ : १७

प्रतिक्रिया