तस्बिर : रासस
काठमाडौँ - चन्द्रागिरि नगरपालिका–१ को पर्यटकीयस्थल हो काजी कालु पाण्डे समाधिस्थल । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए । यस समाधिस्थलमा पर्यटकहरु आउने गर्छन् ।
प्रतिक्रिया