राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर टोलीलाई मायाको चिनो

विहीबार, २६ माघ २०७९, १२ : ५५

प्रदेश अस्पताल सुर्खेतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्न आउनुभएका शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर टोलीलाई मायाको चिनोसहित बिदाइ गर्दै प्रदेश अस्पतालका निर्देशक प्राडा. डम्बर खड्का । 

विहीबार, २६ माघ २०७९, १२ : ५५

प्रतिक्रिया