तस्बिर : रासस
पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका)५ , चन्द्रौटास्थित सडक किनारामा बसेर मादल बनाउँदै भारतीय व्यापारी । मादल बेच्नका लागि प्रत्येक वर्ष भारतबाट आउने गरेका व्यापारीहरुले विगत केही वर्षदेखि मादलको माग घटेको बताउँछन् ।
प्रतिक्रिया