मादल बनाउँदै

विहीबार, २६ माघ २०७९, १४ : ०२

पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका९५ , चन्द्रौटास्थित सडक किनारामा  बसेर मादल बनाउँदै भारतीय व्यापारी । मादल बेच्नका लागि प्रत्येक वर्ष भारतबाट आउने गरेका व्यापारीहरुले  विगत केही वर्षदेखि मादलको माग घटेको  बताउँछन् । 

विहीबार, २६ माघ २०७९, १४ : ०२

प्रतिक्रिया