बाख्राफार्ममा आगलागी

विहीबार, २६ माघ २०७९, १६ : ४८

तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पास्थित एक बाख्रा फार्ममा बिहीबार लागेको आगो । गाउँपालिकाको दमकलले आगलागी नियन्त्रणमा लिइएको छ ।

विहीबार, २६ माघ २०७९, १६ : ४८

प्रतिक्रिया