भूकम्प पीडितलाई राहत सामग्री

विहीबार, २६ माघ २०७९, १७ : १४

भूकम्प प्रभावित टर्कीका लागि आज नेपालबाट पठाइएको राहत सामग्री ।उक्त सामग्री टर्की एयरका  कर्मचारीले रकम सङ्कलन गरी इस्लामिक संघको सहकार्यमा  पठाइएको हो ।
 

विहीबार, २६ माघ २०७९, १७ : १४

प्रतिक्रिया