छार्काताङसुङ गाउँपालिकाको छार्काभोट क्षेत्र

शुक्रबार, २७ माघ २०७९, ०८ : ११

छार्काभोट - उपल्लो डोल्पाको छार्काताङसुङ गाउँपालिका–१ र २ मा अवस्थित छार्काभोट क्षेत्र । बढी चिसो हुने भएकाले यहाँ होचा घरहरु निर्माण गरिएका छन् भने चिसो मौसममा मानिसहरु कम बसोबास गर्छन् ।

शुक्रबार, २७ माघ २०७९, ०८ : ११

प्रतिक्रिया