यातायातको साधन चौँरी

शुक्रबार, २७ माघ २०७९, ०८ : १३

जाजरकोट - उपल्लो डोल्पाको छार्का ताङसोङ गाउँपालिका–४, कागकोटतर्फ चौँरीमा खाद्यान्न ढुवानी गरिँदै । कागकोट सडक सञ्जालसँग नजोडिएका कारण चौँरीमार्फत खाद्यान्न ढुवानी गरिएको हो ।

शुक्रबार, २७ माघ २०७९, ०८ : १३

प्रतिक्रिया