तस्बिर: रासस
त्रिशूली - नुवाकोटको तादी गाँउपालिका–३ स्थित अमरज्योति (प्राविधिक) माध्यमिक विद्यालयको जोखिमयुक्त छात्राबास भवन । विसंं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त २० कोठे भवन हालसम्म पुनःनिर्माण नहुँदा विद्यार्थीले छात्राबास भवन उपयोग गर्नबाट बञ्चित छन् ।
प्रतिक्रिया