तस्बिर : रासस
कैलालीको भजनी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको परिसरमा जडान गरिएका सोलार । सोलार जडान भए पनि इन्भटर नहुँदा त्यसको सदुपयोग हुनसकेको छैन । दिउँसोको समयमा मात्रै सोलारको प्रयोग हुँदै आएको छ ।
प्रतिक्रिया