सडक निर्माणको अनुगमन

शुक्रबार, २७ माघ २०७९, १२ : ०९

 म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ मा निर्माणाधिन लमसुङ–लुलाङ–गुर्जा सडक आयोजनाको अनुगमन गर्दै  उपाध्यक्ष रेशम पुनमगर नेतृत्वको टोली । प्रदेश सरकारको रु ८० लाख र गाउँपालिकाको रु ४५ लाख बजेटबाट लमसुङ देखि लुलाङ हुदै गुर्जा जोड्ने सडक निर्माण शुरु भएको छ ।  

शुक्रबार, २७ माघ २०७९, १२ : ०९

प्रतिक्रिया