महाशिवरात्री तयारी

शुक्रबार, २७ माघ २०७९, १३ : ३१

महाशिवरात्री नजिकिएसँगै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा सरसफाइ, रङ्गरोगन र सजावटका काम सुरू । 

शुक्रबार, २७ माघ २०७९, १३ : ३१

प्रतिक्रिया