प्रम प्रचण्ड र राजदूत चौधरी-छलफल

शुक्रबार, २७ माघ २०७९, १४ : ३३

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु सँग नेपाल(बङ्गलादेश जलविद्युत्, व्यापारसम्बन्धी सझेदारीका विषयमा छलफल गर्दै  नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरी । 

शुक्रबार, २७ माघ २०७९, १४ : ३३

प्रतिक्रिया