महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रङ्ग रोगन सुरु (फोटोफिचर)

शनिबार, २८ माघ २०७९, ०८ : २५

काठमाडौँ - महाशिवरात्रि–२०७९ को तयारीका लागि पशुपतिनाथ परिसरमा रङ्ग रोगन हुदैँछ ।

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रङ्ग रोगन सुरु भएको हो । 

महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्रि ६ फागुनमा परेको छ । 

महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिमा रंगरोगन सुरु तस्बिरहरू :

शनिबार, २८ माघ २०७९, ०८ : २५

प्रतिक्रिया