तस्बिर: रासस
रामपुर (पाल्पा) - तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको उद्घाटन सत्रका अवसरमा बेझाड बजारमा निकालिएको ¥याली । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा रामपुरमा माघ २७ देखि फागुन ८ गतेसम्म व्यापार मेला हुँदैछ ।
प्रतिक्रिया