अलपत्र खानेपानी आयोजना

शनिबार, २८ माघ २०७९, ०९ : २५

ढोरपाटन - बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित अलपत्र खानेपानी आयोजना । यस खानेपानी आयोजनामा बजेट नपर्दा तीन वर्षदेखि अलपत्र छ । निर्माण भएका संरचना पनि सम्पन्न नहुँदै जीर्ण बन्न थालेका छन् ।

शनिबार, २८ माघ २०७९, ०९ : २५

प्रतिक्रिया