तस्बिर: रासस
सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर १६ पाखापानीमा ढकमक्क फूलेको लालीगुराँस । जलवायु परिवर्तनको प्रभावले गर्मी बढेको हुनाले फागुनको अन्तिम चैतमा फूल्ने लालीगुराँस माघमा नै ढकमक्क फूलेको छ ।
प्रतिक्रिया