सडक ढलान गर्दै

शनिबार, २८ माघ २०७९, ०९ : २९

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–३ मल्लाज जोड्ने सडक ढलान गर्दै मजदुर । गण्डकी प्रदेश सरकार र जलजला गाउँपालिकाको रु दुई करोड लागत साझेदारीमा बेनी–मल्लाज सडक स्तरोन्नतिको काम भइरहेको छ ।

शनिबार, २८ माघ २०७९, ०९ : २९

प्रतिक्रिया