घरेलु उत्पादन नाङ्लो, डालो

शनिबार, २८ माघ २०७९, ०९ : ३०

ताप्लेजुङ - ताप्लेजुङ सदरमुकाम फुङ्लिङस्थित तोक्मे डाँडामा लाग्दै आएको हटियामा स्थानीय घरेलु उत्पादन नाङ्लो, डालोलगायतका सामान बिक्रीका लागि राखेर बसेका स्थानीय । हरेक शनिबार र मङ्गलबार लाग्दै आएको हटियामा स्थानीय उत्पादनले समेत राम्रो बजार पाउने गरेको छ ।

शनिबार, २८ माघ २०७९, ०९ : ३०

प्रतिक्रिया