म्याग्दीको अन्नपूर्ण गाउँपालिका(७ दोसल्लेमा लटरम्म फलेको सुन्तलालाई जोगाउन टेको लगाएर अड्याइएको हाँगो । यस वर्ष दोसल्लेमा विगतका वर्षहरुमा भन्दा राम्रो सुन्तला फलेको छ ।
प्रतिक्रिया