बुढाथोक गाउँ

शनिबार, २८ माघ २०७९, १६ : ५२

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित बुढाथोक गाउँ । मध्यपहाडी लोकमार्गको छेउमै पर्ने यो गाउँमा बसोबास गर्ने स्थानीयको आफ्नै मगर खाम भाषा, भेषभूषा र परम्परा छ ।  

शनिबार, २८ माघ २०७९, १६ : ५२

प्रतिक्रिया